नेपालको संघीय प्रणाली विश्वकै नमुना हो : देवकोटा

रेडियो कान्तिपुर संवाददाता

भाद्र ४, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 21 August 2019 | 04 Bhadra 2076

संघीय अर्थतन्त्रका जानकार खिमलाल देवकोटाले नेपालको संघीय प्रणाली विश्वकै सवैभन्दा राम्रो मोडल भएको बताउनुभएको छ । संघीयता कार्यन्वयनमा केही चुनौती देखिएपनि खराब अवस्थामा नरहेको देवकोटाको भनाई छ । संघीयतामा जनताको अपेक्षा चुलिनु स्वभाविक भएको भन्दै देवकोटाले स्थानीय तहमा समावेशी तवरले जनप्रतिनीधि आउनु तथा सवै जनताले नजिकबाट लिन पाउने व्यवस्था हुनु सकारात्मक भएको बताउनुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया