क्युवा : सरकारी अधिकारी र सञ्चारकर्मीको ट्वीटर एकाउण्टमा प्रतिबन्ध

भाद्र २७, २०७६

-  माइक्रो व्लगिङ साइट ट्वीटरले  क्युवाका दर्जनौँ सरकारी अधिकारीसहित सञ्चारकर्मीको एकाउण्ट प्रतिबन्ध लगाएको छ ।  ट्वीटरको  प्रतिबन्धमा परेका अधिकांश सञ्चारकर्मी पनि सरकारी सञ्चारमाध्यममा आवद्ध छन् ।

 क्युबाको पत्रकारको संगठनले ट्वीटरमाथि सेन्सरसिपको आरोप लगाएका छन्  । ट्वीटरले  भने यसबारे कुनै ठोस  प्रतिक्रिया दिएको छैन । 


प्रतिक्रिया