मेक्सिकोको ईनारभित्र ४४ वटा श'व

- एजेन्सी, काठमाडौं

    भाद्र २९, २०७६

    - मेक्सिकोको जलिस्कोमा एक ईनार भित्र ४४ वटा श'व फेला परेका छन् । ग्वाडालाजारा शहर बाहिर १ सय १९ वटा झोलामा क्षतविक्षत अवस्थामा ४४ जनाको श'व भेटिएको हो ।

    स्थानीयले दुर्गन्धबारे प्रशासनमा गुनासो गरेपछि जाँच गर्ने क्रममा ती श'व फेला परेका हुन् । ती श'व लागु 'औषध दुव्र्य'सनीको हुन सक्ने प्रहरीले जनाएको छ । जलिस्को शहरलाई मेक्सिकोको लागु'पदार्थको राजधानी मानिन्छ ।

    सो शहरमा लागुऔषधका कारण कयौं हिं'साका घटना समेत हुने गरेका छन् । 

    प्रकाशित:भाद्र २९, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्