सेनाद्धारा बन्दोवस्ती सामानको खरिदमा पछिल्लो २ वर्षयता भएको आर्थिक अनियमितताको छानविन सुरु

रेडियो कान्तिपुर संवाददाता

आश्विन १, २०७६ | काठमाडौं

प्रमुख राष्ट्रिय समाचार

* सेनाद्धारा बन्दोवस्ती सामानको खरिदमा पछिल्लो २ वर्षयता भएको आर्थिक अनियमितताको छानविन सुरु/जंगी अड्डाले बनायो मार्सल टिम

* भूमी सम्वन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विद्येयक पारित भएपछि हदवन्दी भन्दा वढी राख्न दिईएका हजारौं विघा जमिन मासिने जोखिम/उद्योग र प्रतिष्ठानका नाममा करिव ८५ हजार रोपनी जग्गा उपभोग

* सरकारी बेवास्ताका बाबजुद काठमाडौं उपत्यकासहित मुलुकभर डेंगु संक्रमितको संख्यामा उल्लेख्य कमी/केन्द्र सरकार भन्छ– नियन्त्रणका लागि स्थानीय तह नै  जिम्मेवार हुनुपर्छ 

* अमेरिकासंग बार्ताका लागि खुल्ला रहेको अफगानस्तानमा संघर्षरत तालिवानको भनाई /हिंसा अन्त्य गरेर शान्तिका लागि बलियो आधार देखाउनुपर्ने अमेरिकी सर्त 

* च्याम्पियन्स लिग फुटवलमा डिफेन्डीङ च्याम्प्यिन लिभरलुल नापोलीसंग पराजित/बार्सा बोरुसिया डर्टमण्डसंग बराबरीमा रोकियो


प्रतिक्रिया