संखुवासभामा विरामी बोकेको जिप अरुण नदीमा खस्दा चालक सहित कम्तिमा ६ जना वेपत्ता

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    आश्विन १, २०७६

    प्रमुख राष्ट्रिय समाचार

    * संखुवासभामा विरामी बोकेको जिप अरुण नदीमा खस्दा चालक सहित कम्तिमा ६ जना वेपत्ता, पानीको वहाव वढेकाले उद्धारमा समेत कठिनाई

    * लामो समयको स्वास्थ्य आरामपछि प्रधानमन्त्री केपी ओली आज देखि सार्वजनिक कार्यक्रममा सहभागि हुनुहुँदै

    * अमेरिकासंग बार्ताका लागि खुल्ला रहेको अफगानस्तानमा संघर्षरत तालिवानको भनाई, हिंसा अन्त्य गरेर शान्तिका लागि बलियो आधार देखाउनुपर्ने अमेरिकी सर्त 

    * च्याम्पियन्स लिग फुटवलमा डिफेन्डीङ च्याम्प्यिन लिभरलुल नापोलीसंग पराजित, बार्सा बोरुसिया डर्टमण्डसंग बराबरीमा रोकियो

    प्रकाशित:आश्विन १, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्