संबिधानको बिरोध हुनु पनि सम्बैधानिक प्रक्रिया हो : संविधानविद डा. बिपिन अधिकारी

रेडियो कान्तिपुर संवाददाता

आश्विन ३, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 20 September 2019 | 03 Asoj 2076

संबिधानविद डा बिपिन अधिकारीले संबिधानको बिरोधमा भईरहेको आन्दोलन पनि यहि संबिधानको अधिनमा रहेको बताउनुभएको छ । संबिधानले निर्दिष्ट गरेका बिभिन्न प्रक्रियामा सहभागी भएर संबिधानकै परिधिबाट असन्तुष्टि आउनु राम्रो पक्ष भएको उहाँको भनाई थियो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै अधिकारीले जायज असन्तुष्टिलाई सम्बोधन गरे, यसको सर्बस्वीकार्यता थप बढ्ने उल्लेख गर्नुभयो । संबिधानको कार्यान्वयनको अवस्था सोचे अनुरुप नभएको भन्दै उहाँले सम्पुर्ण शक्ति त्यसमा गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।

हेडलाइन्स

* संविधान कार्यान्यवनको चार वर्ष पूरा / प्रतिपक्षी भन्छ– दुई तिहाइको सरकार संविधान कार्यान्वयनमा असफल / सही ढंगले कार्यान्वयन भइरहेको सरकारी पक्षको दाबी 

* संघीय संसदको चौथो अधिवेशन सकियो / दोस्रो अधिवेशनमै दर्ता भएको नागरिकता विधेयक अझै अघि बढेन

* भारतीय समर्थनको सर्तले नेपाल र अमेरिकाबीचको एमसीसी रोकियो / ५५ अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौता संसद सचिवालयमा अलपत्र     एशिया र अमेरिकामा चराको संख्या सङ्कटमा / ५० वर्षमा २९ प्रतिशतले कमी आएको तथ्याङ्क 

* साफ यू–१८ फुटबल च्याम्पियनसिप आजबाट शुरु / उपाधिमा ह्याट्रिक गर्ने नेपाली टोलीको लक्ष्य

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 


प्रतिक्रिया