नेपाल र चीनका कम्युनष्टि पार्टीवीचको बैचारिक अन्तरक्रिया काठमाडौंमा आज शुरु हुँदै

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    आश्विन ६, २०७६

    प्रमुख राष्ट्रिय समाचार

    * नेपाल र चीनका कम्युनष्टि पार्टीवीचको बैचारिक अन्तरक्रिया काठमाडौंमा आज शुरु हुँदै, मध्यम आय भएको आरामदायी समाज नर्मिाणमा चनियिाँ नेताको विशेष प्रस्तुती

    * यात्रु सहायता कक्ष स्थापना नहुँदा अग्रिम टिकटको व्यवस्था प्रभावकारी हुन सकेन, सवै यात्रुले टिकट पाउने व्यवसायीको भनाई

     

    * साउदी अरबको प्रतिरक्षा प्रणालीमा सहयोग गर्न मध्य पूर्वमा सेना पठाइएको अमेरिकाको भनाई, ईरानसँग युद्ध नचाहेको स्पष्टोक्ती 

    * साफ अण्डर १८ च्याम्पियनसिप फुटवलमा आज भारत र बंगलादेश भिड्दै

    प्रकाशित:आश्विन ६, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्