गैर आवासीय नेपाली संघमा वढी राजनीति भयो ः संस्थापक सदस्य थापा

रेडियो कान्तिपुर संवाददाता

आश्विन २८, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 15 October 2019 | 28 Asoj 2076

गैर आवासीय नेपाली संघ एनआरएनएका संस्थापक सदस्य एवं संरक्षक राम प्रताप थापाले संघमा वढी राजनीति हुने गरेको गुनासो गुर्नभएको छ । मुलुकबाहिर छरिएर रहेका नेपालीहरुको छाता संगठनमा राजनीति हावी हुनु गलत भएको उहा“को तर्क छ । रेडियो कान्तिपुरसंग विहान कुरा गर्दै थापाले गैरआवासीय नेपाली संघको गतिविधि आर्थिक विकासमा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।


प्रतिक्रिया