गैर आवासीय नेपाली संघमा वढी राजनीति भयो ः संस्थापक सदस्य थापा

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं
  • गैर आवासीय नेपाली संघमा वढी राजनीति भयो ः संस्थापक सदस्य थापा

आश्विन २८, २०७६

The Headliners | Journalist Anil | 15 October 2019 | 28 Asoj 2076

गैर आवासीय नेपाली संघ एनआरएनएका संस्थापक सदस्य एवं संरक्षक राम प्रताप थापाले संघमा वढी राजनीति हुने गरेको गुनासो गुर्नभएको छ । मुलुकबाहिर छरिएर रहेका नेपालीहरुको छाता संगठनमा राजनीति हावी हुनु गलत भएको उहा“को तर्क छ । रेडियो कान्तिपुरसंग विहान कुरा गर्दै थापाले गैरआवासीय नेपाली संघको गतिविधि आर्थिक विकासमा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

प्रकाशित:आश्विन २८, २०७६

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्