यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले आज अदालतमा उपस्थित गराउँदै

रेडियो कान्तिपुर संवाददाता

आश्विन २८, २०७६ | काठमाडौं

प्रमुख राष्ट्रिय समाचार

* यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले आज अदालतमा उपस्थित गराउँदै/बयानका लागि म्याद थपको तयारी

* गैर आवासीय नेपाली संघ एनआरएनएको नवौं सम्मेलन आज शुरु हुँदै/नयाँ नेतृत्वका लागि भोली निर्वाचन 

* सिरियाको उक्तरी क्षेत्रमा जारी आत्रमण रोक्न टर्कीलाई अमेरिकाको आग्रह/युद्ध प्रभावित क्षेत्रमा सिरियाली सरकारद्धारा सुरक्षा फौज तैनाथ

* विश्वकप छनोटको अन्तिम अवे खेलमा नेपालले आज जोर्डनसंग खेल्दै/कम्तिमा अंक खोस्ने नेपालको लक्ष्य


प्रतिक्रिया