सभामुख पद पूर्व माओवादीले नै पाउनुपर्छ ः नेता गजुरेल

रेडियो कान्तिपुर संवाददाता

आश्विन २९, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 16 October 2019 | 29 Asoj 2076

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका  स्थायी समिति सदस्य हरिबोल गजुरेलले प्रतिनिधिसभाको सभामुख पद पूर्व माओवादीले पाउनुपर्ने बताउनुभएको छ । पार्टी एकीकरण प्रक्रीया पुर्णरुपमा सम्पन्न भईनसकेकाले शक्ति सन्तुलनका लागि सभामुख आफुहरुले पाउनुपर्ने गजुरेलको भनाई छ । रेडियोकान्तिपुरसंग विहान कुरा गर्दै गजुरेलले सभामुखबाट निलम्वित कृष्ण बहादुर महराले सांसद पदबाट पनि राजिनामा दिनुपर्ने बताउनुभयो ।


प्रतिक्रिया