राजपा र समाजबादि पार्टीबिच १ महिनामा एकता घोषणा हुन्छ : राजेन्द्र महत्तो

रेडियो कान्तिपुर संवाददाता

कार्तिक १, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 18 October 2019 | 1 Kartik 2076

एकै एजेण्डामा फरक धारबाट राजनिति गर्दै आएका राष्ट्रिय जनता पार्टी राजपा र समाजबादि पार्टीबिचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । राजपा अध्यक्षमण्डलका सदस्य समेत रहेका वार्ता टोली संयोजक राजेन्द्र महतोका अनुसार एकताका लागि दुबै पक्षले अन्तिम गृहकार्य अघि बढाएका छन् । पार्टीको नाम र चुनाव चिन्हमा मोटामोटि सहमती बनिसकेको भन्दै महत्तोले एक महिनाभित्र एकताको घोषणा हुने दाबी गर्नुभयो ।  समाजबादी पार्टी नाम राखेर राजपाको निर्वाचन चिन्ह प्रयोग गर्नेमा मोटामोटी सहमती भईसकेको उहाँको भनाई छ ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 

 


प्रतिक्रिया