रौतहटमा १२ वर्ष अघी भएको विष्फोटको घटनामा प्रहरीले १८ दिनपछि मात्रै मुचुल्का उठाएको खुलासा

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ४, २०७६ | काठमाडौं

प्रमुख राष्ट्रिय समाचार

* रौतहटमा १२ वर्ष अघी भएको विष्फोटको घटनामा प्रहरीले १८ दिनपछि मात्रै मुचुल्का उठाएको खुलासा/पूर्व मन्त्री आलम विरुद्ध किटानी जाहेरी दिएका परिवारहरु अझै पनि त्रासमा 

* पूर्व माओवादी केन्द्रसंगको सम्वन्ध र एकता प्रक्रीयाबारे पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको अभिव्यक्तीपछि नेकपाका अर्का अध्यक्ष दाहाल सशंकित/ओलीले पूर्वसहमति कार्यन्वयन नगरेको निश्कर्ष 

* बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा कंग्रेस उपसभापति गच्छदारपनि तानिए/गच्छदारलाई बोलाएर बयान लिने अख्तियारको तयारी

* भारतको राजधानी दिल्ली र आसपासका क्षेत्रलाई प्रदुशणले ढाक्दै/सर्वसाधरणलाई श्वास फेर्न समेत गाह्रो

* प्रिमियर लिग फुटवलमा लिभरपुल हारबाट जोगियो/म्यान्चेस्टर युनाईटेड संग बराबरीको नतिजा


प्रतिक्रिया