काठमाडौंको नागढुङ्गा–नौबिसे सुरूङमार्गको आज औपचारिक शिलान्यास हुँदै

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ४, २०७६ | काठमाडौं

प्रमुख राष्ट्रिय समाचार

* काठमाडौंको नागढुङ्गा–नौबिसे सुरूङमार्गको आज औपचारिक शिलान्यास हुँदै/ ३ वर्षभित्र सक्ने लक्ष्य 

* चिलीमा  जारी विरोध प्रदर्शनले हिंसात्मक रुप लिँदै / राजधानी नजिकैको एउटा कपडा कारखानामा लुटेरा समुहले आगो लगाइदिँदा ५ जनाको मृत्यु 

* प्रिमियर लिग फुटवलमा लिभरपुल हारबाट जोगियो/म्यान्चेस्टर युनाईटेड संग बराबरीको नतिजा

 


प्रतिक्रिया