महरा विरुद्ध सरकार लड्ने हो, रोशनी शाही हैन : सुभास आचार्य

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ५, २०७६ | काठमाडौं

The Headlines | Journalist Anil | 22 October 2019 | 05 Kartik 2076

यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निलम्वित सांसद कृष्ण बहादुर महरा विरुद्धको मुद्धामा सरकार नै लड्ने भएकाले पीडितले बयान फेर्दा केही फरक नपर्ने फैजदारी कानूनका विज्ञ सुभास आचार्यले बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै आचार्यले बलत्कार, जवरजस्ती करणी जस्ता मुद्धामा सरकार नै बादी हुने भएकाले पीडित साछी मात्रै हुने आचार्यको भनाई छ ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 

 

 


प्रतिक्रिया