बंगलादेशका राष्ट्रपति हमिद ४ दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउनुहुँदै

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २६, २०७६ | काठमाडौं

प्रमुख राष्ट्रिय समाचार

* बंगलादेशका राष्ट्रपति हमिद ४ दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउनुहुँदै, हवाई सञ्जाल विस्तार र व्यापार घाटा कम गर्ने विषय प्राथमिकतामा

* उपनिर्वाचन नजिकिएसंगै जिल्लाहरुमा चुनावी गतिविधी वढ्यो, उम्मेदवारहरु बिहानैदेखि घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त 

* इरानले सम्झौता विपरित युरेनियम भण्डारण शुरु गरेको राष्ट्रसंघको आरोप 

* अफगानस्तान विरुद्धको ३ म्याचको वान डे सिरिज वेस्ट इण्डिजद्धारा क्लिन स्वीप 


प्रतिक्रिया