४ दिने औपचारिक भ्रमणका लागि बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २६, २०७६ | काठमाडौं

प्रमुख समाचार

* ४ दिने औपचारिक भ्रमणका लागि बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा, विमानस्थलमा गार्ड अफ अनर प्रदान  

* निजी क्षेत्रको रुची अभिवृद्धिका लागि सामाजिक सुरक्षा कार्यक्रमको कार्यविधि संशोधन गने सरकारको तयारी, छलफल जारी रहेको भनाई

* बोलिभियाका निवर्तमान राष्ट्रपति इभो मोरालेसले मेक्सिकोमा राजनीतिक शरण लिए, थप ऊर्जा लिएर मुलुक फर्कने दाबी

* बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगितामा नेपालले अहिले घरेलु टोलीसंग प्रतिस्पर्धा गर्दै


प्रतिक्रिया