नेपाली भूमि मिचेर बसेका सेना फिर्ता लैजान भारतलाई प्रधानमन्त्री ओलीको आग्रह

रेडियो कान्तिपुर संवाददाता

मंसिर २, २०७६ | काठमाडौं

प्रमुख राष्ट्रिय समाचार

* नेपाली भूमि मिचेर बसेका सेना फिर्ता लैजान भारतलाई प्रधानमन्त्री ओलीको आग्रह/आफ्नो भूमि फिर्ता ल्याउने प्रतिवद्धता 

* नोबेल, नेसनल र चितवन मेडिकल कलेजमा शम्पत्ति शुद्धीकरण विभागद्धारा छापा /अधिकांश कागजपत्र बरामद भएको विभाग श्रोतको भनाई

* करिव १ दशक देखिको नक्कली भ्याटविल प्रकरणको मुद्धा फेरि १ महिनाका लागि बन्द/आगामी २९ गतेका लागि पेशी तोक्न आदेश

* मानव अधिकार हनन लगायतका विषयमा गलत टिप्पणी गरेको भन्दै अष्ट्रेलियाका दुई सांसदलाई चीन प्रवेशमा रोक

* साग प्रतियोगिताको प्रसारण सम्वन्धी सम्पुर्ण अधिकार भारतीय कम्पनीलाई/स्वदेशी समाचार माध्यमले आफुखुसी फोटो समेत खिच्न नपाउने


प्रतिक्रिया