पञ्चेश्वर गाउँपालिका ४ का वडाध्यक्ष मृत भेटिए

रेडियो कान्तिपुर संवाददाता

मंसिर ४, २०७६ | बैतडी

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मृत भेटिएका छन् । वडा अध्यक्ष राज बहादुर चन्द आमचौरा भन्ने स्थानमा बुधबार बिहान मृत भेटिएका हुन् ।

प्रहरी टोली घट्नास्थल गइरहेकोले र घट्ना बारे थप विवरण आउन बाँकी छ । सो घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किसन चन्दले बताउनुभयो । 


प्रतिक्रिया