रुखबाट लडेर दोलखामा एकको मृत्यु

मंसिर ७, २०७७ | चरिकोट

दोलखाको मेलुङ गाउँपालिका—१ पवटीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । 

कुटमिरोका रुखमा चढेर घाँस काटने क्रममा लडेर स्थानीय ६० वर्षीय मान बहादुर उप्रेतीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घरमनीको कुटमिरोको डाले घाँस काटने क्रममा रुखबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया