तमु ल्होछार पर्वको अवसरमा भोलि सार्वजनिक बिदा

रेडियो कान्तिपुर संवाददाता

पुस १४, २०७८ | काठमाडौं

सरकारले तमु ल्होछार पर्वको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ । 

गृह मन्त्रालयका उपसचिव शोभाखर रेग्मीले सूचना जारी गर्दै मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार तमु ल्होछारको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको जानकारी गराउनुभएको हो ।

 गुरुङहरुले हरेक वर्ष पुस १५ गते ल्होछार मनाउँछन् ।


प्रतिक्रिया