साहिद अफ्रिदी काठमाण्डौंमा

आश्विन ७, २०७८ | काठमाडौं

पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग खेल्नका लागि काठमाडौं आइपुगेका छन् । विमानस्थलमा उनलाई आयोजक संस्थाका अधिकारीहरुले स्वागत गरे । 

शनिबार सुरु हुने एभरेस्ट प्रिमियर लिग को चौथो सिजन अन्तर्गत अफ्रिदी काठमाडौं किङ्स ११ बाट खेल्नेछन् । सन्दीप लामिछाने आबद्ध टोली काठमाडौां किङ्स ११ बाट उनले ललितपुर प्याट्रियोट्सविरुद्ध उद्घाटन खेल खेल्नेछन् । 


प्रतिक्रिया