थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

जेष्ठ १३, २०७९

पछिल्लो पटक १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ३ हजार ३ सय ८७ जनामा गरिएको नमुना परीक्षणबाट १२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै थप १३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार 


प्रतिक्रिया