अनुदान सम्झौता नगर्ने नाम लाभग्राहीको सूचीबाट हट्यो

  • लाभग्राहीमा परेपनि ५७ हजार ३ सय ९ जनाले अनुदान सम्झौता गरेका छैनन्
रेडियो कान्तिपुर श्रावण ७, २०७६
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हटेका छन् ।
पूरा पढ्नुहोस् »

मुख्य समाचार

राष्ट्रिय

अन्तर्राष्ट्रिय

आर्थिक

खेलकुद

अडियो न्युज

मदन पुरस्कारका लागि ७ वटा कृति छानिए

रेडियो कान्तिपुर असार २५, २०७६
मदन पुरस्कारका लागि ७ वटा कृति छानिए
यसवर्षको मदन पुरस्कारका लागि ७ वटा कृतिको मनोनयन सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले पुरस्कारका लागि सानु शर्माको एकादेशमा, बिन्दु शर्माको ओक्कल दोक्कल पिपल पात, कुमार नगरकोटीको ज्ञ, छुदेन काविमोको फातसुङ, महेश थापाको मरीचिका, योगश राजको रणहार र ध्रुव सापकोटाको विचारको लाशलाई पुरस्कारका लागि विज्ञ समितिबाट सिफारिस आएको जनाएको छ ।
पूरा पढ्नुहोस्

रक्सी पिउनेलाई लामखुट्टेले पनि नछाड्ने

चैत्र १०, २०७५
रक्सी पिउने मानिसलाई लामखुट्टेले बढी टोक्ने एक अध्ययनले देखाएको छ । रक्सीमा हुने अक्टानल नामक रसायनका कारण रक्सी पिएको मानिसलाई लामखुट्टेले बढी टोक्ने अध्ययनले देखाएको हो । सामान्तया मानिसले सास फेर्दा निस्कने कार्बनडाई अक्साईडका कारण लामखुट्टेले मानिस पत्ता लगाएपनि अक्टानलले लामखुट्टेलाई बढी आकर्षित गर्छ ।
पूरा पढ्नुहोस्