खण्डग्रास चन्द्रग्रहण आज मध्यरातमा देखिने
असार ३१, २०७६ | काठमाडौं
प्रमुख राष्ट्रिय समाचार
* प्रदेश २ का केही जिल्लामा पानीजन्य रोगको संक्रमण देखिने जोखिम बढेको चिकित्सकको भनाई/ प्रदेश २ सरकारका सबै मन्त्रीले एक महिनाको तलब बाढी प्रभावित परिवारलाई दिने
* खण्डग्रास चन्द्रग्रहण आज मध्यरातमा देखिने/ गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदै
* भारतको मुम्बईमा चार तले घर भत्किदा १२ जनाको पुरिएर मृत्यु/ भग्नावशेषमा पुरिएका ४० जनाको खोजी जारी
* जिल्लागत निर्वाचनसंगै आईसीसीको स्वतन्त्र कमिटीले ३ वटा प्रदेशमा प्रादेशिक साधरणसभा गर्दै/ पर्सीको साधारणसभाले थप निर्णय गर्ने