कोभिड - १९ बोलको गीत सार्वजनिक
वैशाख १७, २०७७ | काठमाडौं
कोरोना भाइरस (कोभिड १९) र यसको संक्रमणबारे तयार पारिएको गीत सार्वजनिक भएको छ । ओम नाथ कडरियाको शब्दमा रमेश कडरियाले स्वर तथा संगीत दिएको कोभिड - १९ बोलको गीत सार्वजनिक भएको छ ।
कडरिया इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतको भिडियोलाई रमेश कडरिया स्वयंले निर्देशन गरेका हुन् ।