नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ पुग्यो
चैत्र १२, २०७६ | काठमाडौं
नेपालमा कोरोना भाइरस (कोभिड – १९) संक्रमितको संख्या ३ पुगेको छ ।
यो सँगै नेपालमा भाइरस संक्रमितको संख्या ३ पुगेको छ । तीमध्ये एक जना पुर्ण स्वस्थ्य भएर घर फर्किसकेका छन् भने दुई जना उपचाररत छन् । आज मात्र नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।