बागलुङको जैमिनी नगरपालिका वडा नंं ७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन । हिजो बेलुका चट्याङ लाग्दा ६० बर्षका मुमबहादुर अछामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते तीन जनाको जैदी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
प्रतिक्रिया
थप केही राष्ट्रिय बाट
तिलोमामा सूचना केन्द्र र आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना
सडक र सदनबाट दबाब दिने विपक्षी दलको निर्णय
संसदलाई ब्यारेक बनाएको कांग्रेसको आरोप
तिलोत्तमामा प्रथम युवा सम्मेलन, पालिकालाई युवामैत्री बनाउने तयारी
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
गिरीबन्धु चियाबगानको जग्गा छानबिन गर्न माग गर्दै नेविसंघ र तरुण दलको प्रदर्शन