हाम्रा स्तम्भहरु
Sunday, May 19, 2024
20.12°C Kathmandu
Air Quality in Kathmandu: 254
अवधेशकुमार झा
मंसिर ८, २०७९
सप्तरी ३ मा नेपाली कांग्रेसका दिनेश कुमार यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ । यादव २६ हजार १ सय ६६ मतका साथ विजयी हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका ताराकान्त चौधरीले २२ हजार तीन सय मत प्राप्त गर्नुभयो ।
सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरणको संसदीय समिति बनाउने सहमति
राजनीतिक निकासका लागि अदालत धाउने परिपाटी बढ्दै
सिंगापुरमा कोभिड–१९ को नयाँ लहर
ललितपुर मेयर्स कप महिला क्रिकेटको उपाधि एपीएफलाई