Sunday, May 12, 2024

21.12°C Kathmandu

Air Quality in Kathmandu: 190


‘संघीय संसदमा गतिरोध सिर्जना, बजेट अधिवेशन समेत प्रभावित हुने जोखिम’

सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षीको अडानले संघीय संसदमा गतिरोध सिर्जना भएको छ ।

लामिछानेमाथि छानबिन गर्न समिति नबनाए संसद् चल्दैनः काँग्रेस

सरकार संसद् चल्न नदिने र संसदीय छानबिन समिति पनि बनाउन नदिनेतर्फ उद्धत भएको भन्दै काँग्रेस...

इजरायलको आदेशपछि ३ लाख प्यालेस्टिनी पूर्वी रफाहमा स्थानान्तरण

झण्डै ३ लाख प्यालेस्टिनीले गाजा छोडेर रफाहको अल–मावासीमा बसाइँ सरेको इजरायली सेनालाई उदृत ...

ललितपुर मेयर्स कपः उद्घाटन खेलमा बागमती प्रदेश ७ विकेटले पराजित

बागमती प्रदेशले दिएको ५३ रनको लक्ष्य ललितपुरले १३ दशमलव १ ओभरमा मात्र ३ विकेटको क्षतिमा पू...


मुख्य समाचार



अडियो न्युज


अलपत्र गौतमबुद्ध अंन्तर्राष्ट्रिय रंगशाला अब सरकारले बनाउने

पूरा पढ्न क्लिक गर्नुहोस्


धनकुटा डायरी

विनोद घिमिरे     वैशाख ३०, २०८०

धनकुटाको छथरजोरपाटी गाउापालिकामा बृहत्तर तमोर लिफ्टिङ्ग खानेपानी आयोजनाको काम सुरु भएको छ ।...

पूरा पढ्नुहोस्

संखुवासभा डायरी

दीपेन्द्र शाक्य     वैशाख २६, २०८०

संखुवासभाको खाँदबारी नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । सामाजिक सुरक्षा भत्ता लिन सास्ती व्यहोर्नुपरेको जनगुनासो बढिरहेका बेला खाँदबारी नगरपालिकाले ...

पूरा पढ्नुहोस्

तनहुँ डायरी

सम्झना रसाइली      वैशाख २४, २०८०

तनहुँका कृषकद्वारा उत्पादित मह विदेश निर्यात हुन थालेको छ ।...

पूरा पढ्नुहोस्

बर्दिया डायरी

कमल पन्थी     वैशाख २३, २०८०

बर्दियासँग जोडिएको नेपाल–भारत सिमानामा सशस्त्र प्रहरी बलको थप ५ सहित १९ वटा सुरक्षा पोष्ट निर्माण भएको छ ।...

पूरा पढ्नुहोस्

महोत्तरी डायरी

सुनिता बराल     वैशाख २१, २०८०

महोत्तरीको मटिहानी नगरपालिकास्थित राजकीय संस्कृत माविको नयाँ भवन निर्माण हुने भएको छ ।...

पूरा पढ्नुहोस्

पर्वत डायरी

अगन्धर तिवारी     वैशाख २०, २०८०

नेपाल सरकारले हरेक वर्ष मुलुकभरमा एक घर एक धारा कार्यक्रमको योजना ल्याएको भएपनि पर्वतका अधिकांस गाउँमा सो कार्यक्रम सफल हुन सकेको छैन ।...

पूरा पढ्नुहोस्