सत्ता स्वार्थका लागि भएको पार्टी एकता टिक्दैन : विश्लेषक श्याम श्रेष्ठ

रेडियो कान्तिपुर संवाददाता

श्रावण ७, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 23 July 2019

विश्लेषक श्याम श्रेष्ठले सत्ता स्वार्थका लागि भएको पार्टी एकता नटिक्ने बताउनुभएको छ । पार्टीको विचार र सिद्धान्तको मिलन भन्दा पनि तत्कालिन सत्ता स्वार्थको लोभका कारण भएको पार्टी एकता नटिक्ने उहाँको भनाई छ । रेडियोकान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गदै विश्लेषक श्रेष्ठले सत्तारुढ कम्युनिष्ट पार्टीमा दलाल पुँजिबाद हावी भएको तर्क गर्नुभयो।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 


प्रतिक्रिया