आजका मुख्य समाचारः २०८१ मंसिर १०
मंसिर १०, २०८१ | काठमाडौं
आसन्न चीन भ्रमणका एजेण्डाबारे प्रधानमन्त्री ओलीद्धारा पूर्वप्रधानमन्त्री र पूर्व परराष्ट्र मन्त्री लगायतसँग परामर्श, बीआरआइका परियोजना कार्यन्वयन गर्न ऋण लिन नसकिने काँग्रेस सभापति देउवाको भनाइ
साना मुलुकलाई जलवायु परिवर्तनसँग जुध्न ३ सय अर्ब डलर दिने ठूला देशहरुको प्रतिवद्धतालाई लिएर बहस सुरु, कार्यन्वयन हुनेमा आशङ्का व्यक्त
पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै प्रर्दशनमा उत्रिएका ४ हजार बढी समर्थक प्रहरी नियन्त्रणमा
र
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटमा नेपालको पहिलो जित, अफगानिस्तान १ सय ८ रनले पराजित