Saturday, January 31, 2026

19.12°C Kathmandu

Air Quality in Kathmandu: 158


प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ः ठूला नेतालाई महिलाको चुनौती

संख्यात्मक रुपमा महिला उम्मेदवार कम भएपनि कतिपय क्षेत्रमा उनीहरुले प्रमुख दलका प्रभावशाली नेताहरुसँग प्रतिस्पर्धा गर्दैछन् ।

विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइयो

विभिन्न कार्यक्रम आयोजना गरीसहिद दिवस मनाइएको छ । ...

पाकिस्तानमा सुरक्षा बलको कारबाहीमा ४१ जना विद्रोहीको मृत्यु

पाकिस्तानमा सुरक्षा बलले गरेको दुईवटा सुरक्षा कारबाहीमा परि ४१ जना विद्रोहीको मृत्यु भएको ...

न्यु डायमण्ड क्लव छैटौं टाइगर कप भलिवलको महिलातर्फ विजेता

पोखरामा आयोजित टाइगर कप भलिबल च्याम्पियनसिपले नयाँ च्याम्पियन पाएको छ । ...


मुख्य समाचार



अडियो न्युज



धनकुटा डायरी

विनोद घिमिरे     वैशाख ३०, २०८०

धनकुटाको छथरजोरपाटी गाउापालिकामा बृहत्तर तमोर लिफ्टिङ्ग खानेपानी आयोजनाको काम सुरु भएको छ ।...

पूरा पढ्नुहोस्

संखुवासभा डायरी

दीपेन्द्र शाक्य     वैशाख २६, २०८०

संखुवासभाको खाँदबारी नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । सामाजिक सुरक्षा भत्ता लिन सास्ती व्यहोर्नुपरेको जनगुनासो बढिरहेका बेला खाँदबारी नगरपालिकाले ...

पूरा पढ्नुहोस्

तनहुँ डायरी

सम्झना रसाइली      वैशाख २४, २०८०

तनहुँका कृषकद्वारा उत्पादित मह विदेश निर्यात हुन थालेको छ ।...

पूरा पढ्नुहोस्

बर्दिया डायरी

कमल पन्थी     वैशाख २३, २०८०

बर्दियासँग जोडिएको नेपाल–भारत सिमानामा सशस्त्र प्रहरी बलको थप ५ सहित १९ वटा सुरक्षा पोष्ट निर्माण भएको छ ।...

पूरा पढ्नुहोस्

महोत्तरी डायरी

सुनिता बराल     वैशाख २१, २०८०

महोत्तरीको मटिहानी नगरपालिकास्थित राजकीय संस्कृत माविको नयाँ भवन निर्माण हुने भएको छ ।...

पूरा पढ्नुहोस्

पर्वत डायरी

अगन्धर तिवारी     वैशाख २०, २०८०

नेपाल सरकारले हरेक वर्ष मुलुकभरमा एक घर एक धारा कार्यक्रमको योजना ल्याएको भएपनि पर्वतका अधिकांस गाउँमा सो कार्यक्रम सफल हुन सकेको छैन ।...

पूरा पढ्नुहोस्