हुसेनको हत्यारालाई कारबाहीको माग गर्दै दुहबीमा प्रर्दशन

मंसिर ६, २०७५ | सुनसरी

सुनसरीका इँटा ब्यवसायी फिदा हुसेनको हत्यामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग गर्दै पीडित परिवार आन्दोलित भएका छन् । दुहवी ९ छाताबेलीका फिदा हुसेनको बुधबार गोली हानी हत्या गरिएको थियो । हत्यारालाई कारबाहीको माग गर्दै विरोधमा उत्रिएका स्थानीय र पीडित परिवारले धरान – विराटनगर राजमार्गमा टायर बालेर विरोध प्रर्दशन गरिरहेका छन् । 


प्रतिक्रिया