भिजिविलिटी कम भएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण ठप्प

माघ ४, २०७६ | काठमाडौं

भिजिविलिटी कम भएपछि अन्तर्राष्ट्रिय विमान स्थलमा हुने सम्पूर्ण उडान तथा अवतरण आज पनि प्रभावित भएको छ । त्रिभुवन विमानस्थलका टर्मिनल ड्युटी अफिसरका अनुसार बिहानदेखि हुने उडान हुन सकेका छैनन् । 

भिजिविलिटी बढ्दै गएपछि मात्रै उडान तथा अवतरण सुरु हुनेछ । अस्ती साँझदेखि मौसमका कारण आन्तरिक तथा बाहृय उडान प्रभावित भएको हो । 


प्रतिक्रिया