लुम्बिनी प्रदेशमा १६ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च

फाल्गुन २२, २०७८ | लुम्बिनी

लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ७ महिनामा १६ प्रतिशतमात्र पुँजीगत बजेट खर्च भएको छ । प्रदेशमा चालू आर्थिक वर्षको माघ मसान्तसम्म २२ अर्ब ४७ करोड १५ लाख रुपैया पुजीगत बजेटमध्ये जम्मा ३ अर्ब ७८ करोड ८२ लाख रुपैया मात्रै खर्च भएको हो । 

प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा कम कानुन, महिला वालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले शुन्य दशमलब ०४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । 


प्रतिक्रिया