हाम्रा स्तम्भहरु
Tuesday, September 29, 2026
28.31°C Kathmandu
Air Quality in Kathmandu: 45
रेडियो कान्तिपुर संवाददाता
असार १२, २०७९ | काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आज कैलाशराज पोखरेललाई अष्ट्रेलियाका लागि र शान्ता रिजाललाई इजरायलका लागि राजदूत नियुक्त गर्नुभएको हो ।
पूर्व प्रधानन्यायाधीश राणालाई नियन्त्रणमा लिइएको घटनामा विपक्षी दलद्वारा सरकारको आलोचना
करदाता प्रोत्साहन उपहार कार्यक्रम के हो ? ५ प्रश्नमा बुझौं
बाल स्वास्थ्य सेवाका लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख सहयोग
विश्वकपमा उलटफेरको आँधी, रोनाल्डोको बिदाइदेखि अर्जेन्टिना–इजिप्ट विवादसम्म