सुनसरीको देवानगञ्ज गाउँपालिकामा चट्यांगमा परेर दुई जनाको मृत्यु भएको छ । चट्यांगबाट स्थानीय ४५ बर्षीय रिता यादव र ५५ बर्षीय उदिपचन्द यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
थप केही राष्ट्रिय बाट
दमकमा अन्तर्राष्ट्रिय स्तरको प्रारम्भिक शिक्षा
लागुऔषध दुर्व्यसन र मानसिक स्वास्थ्यबारे अन्तरक्रिया
भोटेकोशी बाढी पीडितका लागि पाँचखालका मेयर खरेलको २० लाख सहयोग