दोलखामा भूकम्प गयो

रेडियो कान्तिपुर संवाददाता

चैत्र १८, २०७९ | दोलखा

दोलखा केन्द्रविन्दु भएर बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गौरीशंकर गाउँपालिका– ५ सुरी नजिक केन्द्रविन्दु आज बिहान ११ बजेर २७ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का दोलखासहित आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो । 


प्रतिक्रिया