चितवन नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

असार ६, २०८० | चितवन

पहिरो खसेर अवरुद्ध बनेको चितवन नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ नाम्सी पुल नजिक खसेको पहिरो पन्छाएपछि सडक खुलेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो । सो सडकखण्ड काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पुर्वी र पश्चिम भेगसंग जोड्ने मुख्य मार्ग हो ।


प्रतिक्रिया