सासंद्को खरिदविक्रि गरि पेश गर्ने चलखेलः यादव

फाल्गुन १६, २०८१

प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपालले सरकारले संसदमा पेश गर्ने तयारी गरेको भूमिसम्बन्धी अध्यादेशका विषयमा सासंद् किनबेच हुन लागेको आरोप लगाएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशको विषय पेचीलो बनिरहेकाबेला सासंद्को खरिविक्रि गरि पेश गर्ने चलखेल भएको आरोप लगाउनुभएको हो ।

सो पार्टीले सरकारले अध्यादेश फिर्ता लिनुपर्ने समेत जनाएको छ । समस्या समाधानका लागि वास्तविक सुकुमवासी भूमिहीनको पहिचान गरेर बैज्ञानीक ढङ्गले काम गर्नुपर्ने उहाँको भनाई छ ।   


प्रतिक्रिया