दैलेख–१ मा कांग्रेसकी बासना थापा विजयी

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २३, २०८२ | काठमाडौं

दैलेख–१ मा नेपाली कांग्रेसकी बासना थापा विजयी हुनुभएको छ । उहाँले १२ हजार ३ सय ७२ मत प्राप्त गर्नुभएको हो । 

थापाका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७ सय ९६ मत प्राप्त गर्नुभएको छ । यस्तै रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १ सय ५१ मत पाउनुभएको छ । 


प्रतिक्रिया