हाम्रा स्तम्भहरु
Saturday, April 04, 2026
24.12°C Kathmandu
Air Quality in Kathmandu: 160
रेडियो कान्तिपुर संवाददाता
फाल्गुन २३, २०८२ | काठमाडौं
रास्वपाका उम्मेदवार सोविता गौतम चितवन क्षेत्र न ३ बाट ५९ हजार २ सय ७७ मतसहित निर्वाचित भएकी छन् ।
निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत प्राप्त गर्नुभयो ।सोविता ३८ हजार ६ सय ६२ मतान्तरले निर्वाचित हुनुभएकी हुन् ।
फेवातालको किनारमा बनेका अस्थायी संरचना हटाउन सुरु
यूएईमा घाइते ६ नेपाली डिस्चार्ज, एकको अवस्था सुधारोन्मुख
सबै क्षेत्रमा पाठ्यपुस्तक समयमै उपलब्ध गराउन सरकारको ताकेता
म्यानमारमा नयाँ राष्ट्रपति चयन