चीनमा २७ बर्ष जेलसजाय काटेपछि सफाई

श्रावण २२, २०७७ | काठमाडौं

चीनमा २७ वर्ष जेलमा बिताएका एक व्यक्ति अदालतबाट सफाई पाएर रिहा भएका छन् । 

सन् १९९३ मा हत्या अभियोगमा जेल सजाय पाएका झाङ युआनले ९ हजार ७ सय ७८ दिन जेलमा बिताएका थिए । उनलाई प्रहरीले जबरजस्ती अपराध स्विकार गर्न लगाएको अदालतले पुष्टि गरेको हो । 

उनको अपराध खुलाउने कुनै पनि प्रमाण पेश गर्न प्रहरी सफल नभएपछि उनलाई अदालतले सफाइ लिएको हो । 


प्रतिक्रिया