सिन्धुली अस्पतालमा आकस्मिक वाहेक सबै सेवा बन्द

श्रावण २६, २०७७ | सिन्धुली

संक्रमितको संख्या बढेसँगै सिन्धुली अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । 

अस्पतालका कर्मचारीका वाबुमा कोरोना भाइरस पोजिटिभ देखिएपछि आपतकालिन सेवा बाहेक अन्य बन्द गरेर कन्ट्याक ट्रेसिङको काममा जुटेको अस्पताल व्यवस्थापक बिमलकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

यसअघि हिजोमात्र वन तथा पर्याबरण गण रानीवास सिन्धुलीका ४ जना सेना सहित ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको थियो ।


प्रतिक्रिया