Stories By 'एजेन्सी'
मेक्सिकोको जलिस्कोमा एक ईनार भित्र ४४ वटा शव फेला परेका छन् । ग्वाडालाजारा शहर बाहिर १ सय १९ वटा झोलामा क्षतविक्षत अवस्थामा ४४ जनाको शव भेटिएको हो ।
पूरा पढ्नुहोस्
अमेरिका र चीनको व्यापारिक तनावका कारण विश्वमा आर्थिक संकट निम्तिने विभिन्न अध्ययनलाई अन्तर्राष्ट्रिय मुद्रा कोषले अस्वीकार गरेको छ ।
पूरा पढ्नुहोस्
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबादबाट सम्बोधन गर्नुहुने भएको छ । माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत जानकारी दिँदै प्रधानमन्त्री खानले  भारत प्रशासित कश्मीरका जनतामाझ पनि एकताको सन्देश दिने उद्देश्यले आजको कार्यक्रममा सहभागी हुन लागेको उल्लेख गर्नुभएको छ ।
पूरा पढ्नुहोस्
माइक्रो व्लगिङ साइट ट्वीटरले  क्युवाका दर्जनौँ सरकारी अधिकारीसहित सञ्चारकर्मीको एकाउण्ट प्रतिबन्ध लगाएको छ ।  ट्वीटरको  प्रतिबन्धमा परेका अधिकांश सञ्चारकर्मी पनि सरकारी सञ्चारमाध्यममा आवद्ध छन् ।
पूरा पढ्नुहोस्
युरोकप छनोट फुटबलका पछिल्ला खेलमा ईङल्याण्ड, पोर्चुगल र फ्रान्स विजयी भएका छन् । समुह ए अन्तर्गतको खेलमा गएराती कोसोभोलाई ५–३ ले हराउँदै ईङल्याण्डले अपराजित यात्रा जारी राखेको हो । ४ खेलबाट १२ अंक जोडेको ईङल्याण्ड, एक खेल बढि खेलेको चेक रिपब्लिक भन्दा ३ अंकले अघि छ ।
पूरा पढ्नुहोस्
इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वेष्ट ब्यांकको जोर्डन भ्यालीलाई आफ्नो मुलुकमा गाभ्ने घोषणा गर्नुभएको छ । विवादास्पद जोर्डन भ्याली र उत्तरी मृतसागरमा इजेरलको सरकारको स्वामित्वमा राख्ने नेतान्याहुले घोषणा गर्नुभएको हो ।
पूरा पढ्नुहोस्