एन्फामा राजनीति भएपनि मैदानमा राजनीति छैन : सुरेश साह
श्रावण ३, २०८२ | काठमाडौं
अखिल नेपाल फुटबल संघ एन्फा प्रवक्ता सुरेश साहले संस्थामा राजनीतिक भएपनि खेल मैदानमा कुनै कुनै समस्या नभएको बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा बोल्दै उहाँले एन्फामा राजनीतिक चलखेल हुने गरेको स्वीकार्दै खेल मैदानमा भने कुनै राजनीति नभएको बताउनु भएको हो ।