Author

नगेन्द्र अधिकारी

    Stories By 'नगेन्द्र अधिकारी'
    लेदो माटोसहितको पहिरो खसेपछि बिहानदेखि  अवरुद्ध बीपी राजमार्ग  करिब ९ घण्टापछि  खुलेको छ ।  काभ्रेपलञ्चोकको नमोबुद्ध नगरपालिका– ५ लाफ्कोटमा लेदो माटोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको थियो ।
    पूरा पढ्नुहोस्
    लेदो माटोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । काभ्रेपलञ्चोकको नमोबुद्ध नगरपालिका– ५ लाफ्कोटमा लेदो माटोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो । त्यहाँस्थित पशुपति रोडा ढंगा उद्योग र मनकामना एग्रोभेट प्रालीले राजमार्ग छेउमा थुपारेको कंक्रिड सहितको माटो वर्षाका कारण बगाएपछि राजमार्गमा लेदोसहितको पहिरो खसेको हो ।
    पूरा पढ्नुहोस्
    बेपत्ता भएको ८८ वर्षपछि ‘मृत्यु’ भएको मान्दै परिवारका सदस्यले हिन्दू संस्कार अनुसार काजकिरिया गरेका छन् । जन्मले १ सय वर्ष पुगेका काभ्रेको नमोबुद्ध ८ का नन्दीकेशर अधिकारीको हिन्दू संस्कार अनुसार काजकिरिया थालिएको हो । मंगलबार कुशको शव बनाएर उनको अन्तिम संस्कार गरिएको छ । 
    पूरा पढ्नुहोस्
    लगातारको वर्षापछिको  पहिरोले घर भत्कँदा काभ्रेको बनेपा–३, चुनातालमा घर पुरिँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
    पूरा पढ्नुहोस्
    प्रदेश ३ सरकारले ऐनमा व्यवस्था भएको सचेतकहरुको सुविधा संशोधनमार्फत खोसेको छ । सुविधामा एकरुपता ल्याउन भन्दै संशोधन दर्ता गराएको सरकारले यसअघि पारित यातायात, इन्धन, चालक लगातका सुविधा खोसेको हो ।
    पूरा पढ्नुहोस्
    प्रदेश ३ सरकारले ल्याएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ । सैद्धान्तिक छलफलमा बोल्दै सांसद रत्न ढकालले प्रदेशमा भएका लोपोन्मुख जातिलाई छात्रवृतिको व्यवस्था हुनुपर्ने तर्क गर्नुभयो । सांसद रिना गुरुङले पर्याप्त पूर्वाधार हुनेगरि तयारी गर्नुपर्ने बताउनुभयो ।
    पूरा पढ्नुहोस्
    प्रदेश ३ को प्रदेश मामिला समितिले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी संशोधन विधेयक टुंग्याउन सकेको छैन ।
    पूरा पढ्नुहोस्