Stories By 'प्रताप रानामगर'
तनहुँको शुक्लागण्डकी ढोरखानीमा फलाम खानीको खोजी गर्न थालिएको छ । खानी तथा भूगर्भ विभागको प्राविधिक टोली शुक्लागण्डकी नगरपालिका १० को छापा, भकल ढोरखानी, भगवती र वडा नम्बर ११ को क्याग्दी फलाम खनिजको सर्वेक्षण तथा खोजतलास गरिएको हो ।
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिरमा हुने उपनिर्वाचनमा पार्टीलाई जिताउन कार्यकर्तालाई निर्देशन दिनु भएको छ । तनहुँमा आयोजित एक कार्यक्रममा सभापति देउवाले कांग्रेसलाई विजयी गराउन चुनावी अभियानमा होमिन कार्यकर्तालाई निर्देशन दिनु भएको हो । 
पूरा पढ्नुहोस्
तनहुँको भानुमा मानव निर्मित काठको खोरमा चितुवा परेको छ । भानु ३ देउराली सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा आइतबार साँझ चितुवा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताउनुभयो ।
पूरा पढ्नुहोस्
नेकपाका कार्यकर्ताले नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालमाथि आज तनहुँको ऋषिङ्गको अ‍ैरीचौतारीमा आक्रमण प्रयास गरेका छन । ऋषिङ्ग गाउँपालिकाको भवन शिलन्याश गर्ने कार्यक्रममा सहभागी हुन जाँर्दै गर्दा नेकपा कार्यकर्ताले नेता रिजालमाथि आक्रमण प्रयास गरेका हुन् ।
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले कम्युनिष्टको विकल्प खोजेको बताउनु भएको छ । राष्ट्रिय जागरण अभियानका अवसरमा नेपाली कांग्रेस तनहुँले आयोजना गरेको कार्यक्रमलाई सम्बधोन गर्दै उहाँले जनताले कम्युनिष्टको सरकारबाट जनता सन्तुष्ट हुन नसकेको उहाँले बताउनुभयो ।
पूरा पढ्नुहोस्
कालो रंगको बिर्खे टोपी आदिकवि भानुभक्त  आचार्यको चिनारी नै थियो । तर त्यो भानुभक्तकालीन बिर्खे टोपी अहिले खोज्दा पनि भेट्न मुस्किल छ । यो टोपी लोप हुन नदिन तनहुँको भानु नगरपालिकाले राम्रो जुक्ति निकालेको छ ।
पूरा पढ्नुहोस्