Stories By 'प्रदीप मेन्याङ्बो'
कोशीटप्पु वन्यजन्तु आरक्षमा पर्ने मध्यवर्ती क्षेत्रका चौपायाहरुमा प्राणघातक रोग एन्थ्रेक्सको जीवाणु फेला परेपछि लोपोन्मुख अर्नाको प्रजातिको अस्तित्व संकटमा परेको छ । गत विहीबार विहान श्रीलंका टप्पुमा मृत फेला परेका करिव चार दर्जन गाईगोरुका रगतको नमूना परीक्षण गर्दा एन्थ्रेक्स जीवाणु फेला परेपछि अर्ना प्रजातिको अस्तित्व संकटमा परेको हो ।
पूरा पढ्नुहोस्
जागिरमा लगाइदिने प्रलोभन देखाएर आर्थिक लाभ लिन खोज्ने एक जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । ठगीको आरोपमा खोटाङ हलेसिस्थित तुवाचुङ नगरपालिका २ बस्ने ३५ वर्षीय सम्बर बहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।
पूरा पढ्नुहोस्
आलुमा प्रतिबन्धित विषादी प्रयोग भएको भेटिएको छ । सुनसरीको धरानस्थित भानु सब्जी बजारमा बिक्रीका लागि राखिएको आलुको परीक्षणका क्रममा सरकारले १८ वर्ष अघि नै प्रतिबन्ध लगाएको बीएचसी बेन्जेन हेक्साक्लोराइड नामक विषादी भेटिएको हो ।
पूरा पढ्नुहोस्
सुनसरीको बराहक्षेत्र नगरपालिका– ६ मा पर्ने श्रीलंका टप्पुको चिलैया बस्तीमा कोशी कटान तीब्र भएको छ । लगातारको वर्षापछि कोशी नदीमा पानीको सतह बढेसँगै चिलैया बस्तीमा कटान तीब्र रुपमा बढेको हो ।
पूरा पढ्नुहोस्
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मातृभूमिको विकास र समृद्धिका लागि योगदान आवश्यक रहेको बताउनु भएको छ । मुख्यमन्त्री राईले मातृभूमिको विकास र नेपाली जनताको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपालीहरुलाई एकजुट हुन आहृवान गर्नुभयो ।
पूरा पढ्नुहोस्
लुटपात गर्ने दुई लुटेरा धरानबाट पक्राउ परेका छन् । मर्निङवाक गरिरहेका महिलाको साथबाट सुनको सिक्री लुटपाट गर्ने दुई जनालाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।
पूरा पढ्नुहोस्