Stories By 'भरत जर्घामगर'
जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सिरहाका ५ डेरी उद्योगमा सिलबन्दी गरेको छ । दूध तथा दुग्धजन्य खाद्य पदार्थको स्वच्छतालाई बेवास्ता गरी मापदण्ड विपरीत उद्योग सञ्चालन गरेर मानव स्वास्थ्य माथि खेलवाड गरेको भन्दै ५ डेरी उद्योगमा सिलबन्दी गरेको हो ।
पूरा पढ्नुहोस्
जनप्रतिनिधिको लापरबाहीका कारण सिरहाका बाढी तथा डुबान पीडित राहत पाउनबाट वञ्चित भएका छन् । जनप्रतिनिधि सहितको टोलीले तथ्यांक संकलनका क्रममा आफन्त र कार्यकर्ताको समेत नाम राखेपछि वास्तविक पीडित राहत पाउनबाट वञ्चित भएका हुन् । 
पूरा पढ्नुहोस्
बाढीबाट पीडित परिवार राहत पाउनबाट वञ्चित हुन नदिन स्थानीय तह र जिल्ला प्रशासनले सिरहामा ‘परिचय पत्र’ लागू गरेको छ । त्यसका लागि स्थानीय तहले घरदैलो सर्वेक्षण सुरु गरी परिचय पत्र वितरण सुरु गरेको छ ।
पूरा पढ्नुहोस्
सैनिक जवानको हत्यामा संलग्न रहेको अभियोगमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका ४ तेनुवापट्टीका ३८ वर्षीय मंगल साह छन् ।
पूरा पढ्नुहोस्
प्रश्नपत्र बाहिरिएपछि शुक्रबारको सामाजिक विषयको परीक्षा रद्ध भएपछि आक्रोशित परीक्षार्थीहरुले सिरहाका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । आक्रोशित परीक्षार्थीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहानस्थित सहिद चौंकमा राजमार्गमै बसेर प्रदर्शन गरे ।
पूरा पढ्नुहोस्
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको घुर्मीघाट खण्डबाट पौने दुई किलोग्राम काँचो सुनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लामा यत्ति ठूलो परिमाणमा पहिलो पटक अवैध सुन पक्राउ परेको हो ।
पूरा पढ्नुहोस्